FAQs Complain Problems

सूचना तथा समाचार

  • Biometric verification अनिवार्य गर्ने सम्बन्धमा ।

    आ.व. २०८१/०८२ अन्तर्गत मिति २०८१ माध १ गते देखि यस गाउँपालिका का सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नविकरण तथा नयाँ दर्ता गर्दा राष्ट्रिय परिचयपत्रमा आधारित Biometric verification अनिवार्य गर्ने सम्बन्धमा ।

  • गाउँ सभाको चौंधौं अधिवेशनमा उपस्थित हुने सम्बन्धमा ।, गाउँ सभाको चौंधौं अधिवेशनमा उपस्थित हुने सम्बन्धमा ।

    मिति: २०८१ अषाढ १० गते ।
    समय: विहान ८ बजे ।
    स्थान: गाउँ कार्यपालिकाको कार्यालय ,कागकोट , डोल्पा ।
    श्री गाउँ सभा सदस्य ज्यूहरु सबै, छार्का ताङसोङ गाउँपालिका ।
    श्री प्र.अ. ज्यूहरु सबै, छार्का ताङसोङ गाउँपालिका ।
    श्री प्रबन्धक ज्यू , रा.बा. बैक, छार्का ताङसोङ शाखा कार्यालय ।
    श्री ईन्चार्ज ज्यू , अस्थायी प्रहरी पोष्ट , कागकोट ।
    श्री प्रमुख र प्रतिनिधि ज्यू , सरकारी र गैरसरकारी संघ/संस्थाहरु ।
    श्री सरोकारवाला सवै ।

Pages