सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको
छार्का ताङसोङ गाउँपालिकाको तेश्रो त्रैमासिक प्रगति विवरण (PROACTIVE DISCLOSURE) आ. व. ०८०।०८१ माघ देखि चैत्र
नेपालको ६ न. प्रदेश कर्णालीको १० जिल्लामध्ये तुलनात्मक रुपमा दुर्गम हिमाली जिल्लाको रुपमा रहेको डोल्पा जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको मध्यपश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक‚ धार्मिक एव ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरा सुन्दरिको मन्दिर ‚ छल मष्ट ‚ गल्लि दउता ‚ शे - फोक्शुण्डो ताल ‚ शुलिगाडको झरना ‚ तातोपानि मुहान ‚ यार्सागुम्वा आदि हुन ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको
छार्का ताङसोङ गाउँपालिकाको तेश्रो त्रैमासिक प्रगति विवरण (PROACTIVE DISCLOSURE) आ. व. ०८०।०८१ माघ देखि चैत्र
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको
छार्का ताङसोङ गाउँपालिकाको दोश्रो त्रैमासिक प्रगति विवरण (PROACTIVE DISCLOSURE) आ. व. ०८०।०८१ कार्तिक-पौष