FAQs Complain Problems

छार्का ताङसोङ गाउपालिकाको परिचय

नेपालको ६ न‌. प्रदेश कर्णालीको १० जिल्लामध्ये तुलनात्मक रुपमा दुर्गम हिमाली जिल्लाको रुपमा रहेको डोल्पा जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको मध्यपश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक‚ धार्मिक एव‍‍‍ ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरा सुन्दरिको मन्दिर ‚ छल मष्ट ‚ गल्लि  दउता ‚ शे - फोक्शुण्डो ताल ‚ शुलिगाडको ‌झरना ‚ तातोपानि मुहान ‚ यार्सागुम्वा आदि हुन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.