यस छार्का ताङसोङ गाउँपालिका वडा नं. १ देखि ६ सम्ममा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुले मिति २०८१ साल साउन १ गते देखि भाद्र मसान्त सम्म नविकरण गरिसक्नु हुन अनुरोध गर्दछै ।
गाउँ सभाको चौधौं अधिवेशन मिति २०८१/०३/१० गते गाउँपालिका अध्यक्ष श्री सेनाङ गुरुङ ज्यू ले प्रस्तुत गर्नुभएको: छार्का ताङसोङ गाउँपालिकाको आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम