यस छार्का ताङसोङ गाउँपालिका वडा नं. १ देखि ६ सम्ममा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुले मिति २०८१ साल साउन १ गते देखि भाद्र मसान्त सम्म नविकरण गरिसक्नु हुन अनुरोध गर्दछै ।