योजना तर्जुमा, विकास निर्माणमा सुधार था सेवा प्रवाहलाई पारदर्शी , गुणस्तरिय र प्रभावकारिय शनाउदै सुशासन कायम गर्न यसा छार्का ताङसोङ गाउँपालकाद्धारा सम्पादित वार्षिक कार्यक्रम र विकास आयोजना , प्राकृतिक स्रोतहरु संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला तथा गाउँपालिकावासीहरु
आर्थिक वर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA: Local Government Institutional Capacity Self-Assessment) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA: Fiduciary Risk Assessment) को नतिजा प्रकासन गरिएको जानकारि गरिन्छ ।