FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना ।

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना ।

योजना तर्जुमा, विकास निर्माणमा सुधार था सेवा प्रवाहलाई पारदर्शी , गुणस्तरिय र प्रभावकारिय शनाउदै सुशासन कायम गर्न यसा छार्का ताङसोङ गाउँपालकाद्धारा सम्पादित वार्षिक कार्यक्रम र विकास आयोजना , प्राकृतिक स्रोतहरु संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला तथा गाउँपालिकावासीहरुको जिज्ञासा, गुनासा,प्रतिक्रिया तथा सुझाव लिनका लागि देहायको मिति,समय  र स्थानमा उपस्थितिको लागी अपिल गर्दछु ।

आर्थिक वर्ष: