डोल्पा जिल्ला कर्णाली प्रदेशको १० जिल्लामध्ये तुलनात्मक रुपमा दुर्गम हिमाली जिल्लाको रुपमा रहेको छ । यो जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि अधिकतम ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको मध्य पश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरासुन्दरीको मन्दिर, छल मष्टा, गल्ली देउता, शे–गुम्बा, शे–फोक्सुण्डो ताल, शुलीगाडको झरना, तातोपानी मुहान, यार्सागुम्वा आदि हुन् । प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि ठुला–ठुला उद्योगधन्दा, कलकारखाना स्थापना भइनसकेको र पर्यटन क्षेत्रको विस्तार पनि हुन नसकेक
आर्थिक वर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA: Local Government Institutional Capacity Self-Assessment) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA: Fiduciary Risk...