आ.व. २०८१/०८२ अन्तर्गत मिति २०८१ माध १ गते देखि यस गाउँपालिका का सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नविकरण तथा नयाँ दर्ता गर्दा राष्ट्रिय परिचयपत्रमा आधारित Biometric verification अनिवार्य गर्ने सम्बन्धमा ।
मिति: २०८१ अषाढ १० गते ।
समय: विहान ८ बजे ।
स्थान: गाउँ कार्यपालिकाको कार्यालय ,कागकोट , डोल्पा ।
श्री गाउँ सभा सदस्य ज्यूहरु सबै, छार्का ताङसोङ गाउँपालिका ।
श्री प्र.अ. ज्यूहरु सबै, छार्का ताङसोङ गाउँपालिका ।
योजना तर्जुमा, विकास निर्माणमा सुधार था सेवा प्रवाहलाई पारदर्शी , गुणस्तरिय र प्रभावकारिय शनाउदै सुशासन कायम गर्न यसा छार्का ताङसोङ गाउँपालकाद्धारा सम्पादित वार्षिक कार्यक्रम र विकास आयोजना , प्राकृतिक स्रोतहरु संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला तथा गाउँपालिकावासीहरु